किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण

२४ भदौ, काठमाडौं । ललितपुरस्स्थित किष्ट शिक्षण अस्पतालमा ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ । यही भदौ २ गते बालिकाको शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । बालिकालाई उनकी ३३ वर्षीया आमाले कलेजो …