कृष्णभीरमा डाइभर्सन तयार, कहिले खुल्छ सडक ?, के भन्छन् इन्जिनियर ?[भिडियो]

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै एकदेखि डेढ हप्ता लाग्न सक्ने प्राविधिकहरूले बताएका छन्। पहिरो प्रभावित क्षेत्रको माथिल्लो भागबाट डाइभर्सन ट्र्याक खोलिसकिएको र अहिले त्यसलाई सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। साइटमा खटिएका इन्जिनियर विराज ओझाका अनुसार भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि कृष्णभीरमा पहिरो गई राजमार्ग अवरुद्ध भएको हो। अहिले […]