काठमाडौँ– सिभिल बैंकले राजधानीमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ वार्षिका साधारण सभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समिति अध्यक्ष प्रतापजंग पाण्डेको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विभिन्न सेवा थालनीका साथै विविध कार्यक्रम आयोजना गरी ११ औँ वार्षिकोत्सव मनाएको हो। बैंकले प्रधान कार्यालयलगायत देशभरका शाखामा समेत विभिन्न […]