वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ ।     सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी ...

सम्बन्धित सामग्री

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको जाहेरी दर्ता

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

अस्पतालबाट किशोरीको जन्मदर्ताको कागजात झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न अदालतले उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार अस्पतालबाट...

अभिनेता शाहले गराए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।...

सन्दीपले भने–म निर्दाेष छु, केही दिनमै नेपाल आउँछु

नाबालिका बलात्कारको जाहेरी परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछानले आफू निर्दाेष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी प्रक्रियालाई सघाउने बताएका छन् ।

सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य किशोरीकीको साथीले बाहिर ल्याएको बताइएको छ । सन्दीप केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि बलात्कारको घटना भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले

गौशाला प्रहरीले बलात्कारको जाहेरी दर्ता गर्न मानेन

बलात्कार विरुद्धको जाहेरी प्रहरी वृत गौशालाले दर्ता गर्न अस्वीकार गरेको छ । २०७९ वैशाख २२ मा बलात्कार भएको सूचना पाएपछि वृत गौशालाबाट खटिएको प्रहरीले चावहिलबाट ७५ वर्षका आरोपी वासुदेव अर्याललाई पक्राउ गरेर लगेको थियो ।आरोपी र पीडितको बीचमा जग्गा लेनदेनको विवाद देखिएपछि मिलापत्र प्रयास गरेर वृतको महिला सेलका अधिकारीले ‘विवाद मिलाउनु’ भनेर छाडेका थिए ।६४ वर्षीया पीडित महिला र उनका आफन्तले पटक–पटक जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरी वृत गौशालाको मुद्दा शाखाका अधिकारीहरुले &lsq

यौनहिंसा ठहरे पललाई १२ वर्षसम्मको कैद : जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल

काठमाडौं । अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ एक गायिकाले बलात्कारको जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् । ‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल)शाहले आफूलाई जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गराएसँगै उनीहरूका समर्थक दुई खेमामा विभाजित भएका हुन् । जाहेरी दरखास्त दर्ता भई […]