काठमाडौं: सरकारको निर्णय अनुसार सोमबार शोक बिदा हो। यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटना भएपछि सरकारले बिदाको निर्णय गरेको थियो।
‘राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ आइतबारको आकस्मिक मन्त्रिपरिषद्को बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए।
शोक मनाउन बिदा दिएको भए पनि दलका शीर्ष नेताहरू…