काठमाडौँ – सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ। साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ। ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। २१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ३ वटा समूह सकारात्मक देखिएका छन्। १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार […]