सेयर बजार दोहोरो अंक बढ्यो, बैंकिङ सूचक घट्यो

९ वैशाख, काठमाडौं ।  आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ …

सम्बन्धित सामग्री

सेयर बजार दोहोरो अंक घट्यो, कारोबार बढ्यो

६ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम …

सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।

बुधबार दोहोरो अंकले घट्यो नेप्से, खुम्चिँदै गएको कारोबारले आज पनि पायो निरन्तरता

काठमाडौं। तीव्र रुपमा खुम्चिँदै गएको कारोबारकाबीच सेयर बजार बुधबार पनि दोहोरो अंक घटेको छ। बुधबार नेप्से ११.९७ अंक घट्दा १९३९.८८