व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल राजी

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष नेपाल एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा गरेर वैकल्पिक विधिमार्फत पास गर्न सहमत भएको

सम्बन्धित सामग्री

प्रचण्ड ‘यु टर्न’ हुँदै एमसीसी अनुमोदन गर्न तयार

काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]

गठबन्धनबाट बहिर्गमनमा प्रचण्ड र माधव नेपाल

काठमाडौँ – एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ । सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो । यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव […]

एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने

काठमाडौँ – एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसदमा एमसीसी टेबल भए पनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति […]

प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।  असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हु

सिंहदरबारमा प्रचण्ड र माधव नेपाल छलफलमा जुटे

काठमाडौं, ५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भैरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी भोलिको बैठकमा संसद्मा टेबुल गर्ने तयारी थालेपछि प्रचण्ड र माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । आज […]

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपाल छलफलमा, एमसीसी मुख्य विषय

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा पर्न लागेको बेला तीन नेता आज छलफलमा जुटेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी यही फागुन २ गते बस्ने संसद् बैठकमा पेश गर्न चाहेका […]

देउवा-प्रचण्ड आ-आफ्नै अडानमा, माधव नेपाल अलमलमा

काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा टेबुल गरेर पारित गर्ने पक्षमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमसीसीलाई पछि धकेल्ने पक्षमा छन् । आज विहान बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटवार्तामा पनि दुवै आ आफ्नो अडानबाट पछि हटेनन् । विश्वस्त स्रोतका अनुसार प्रचण्डले चुनाव आइसकेकाले त्यसपछि […]