विभिन्न १२ जिल्लाका सिडिओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, ललितपुर सहित १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ । काठमाडौमा आएका उपाध्याय सुधारक प्रमुख जिल्ला अधिकारीको […] The post विभिन्न १२ जिल्लाका सिडिओ सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

११ जिल्लाका सिडिओ सरुवा [सूचीसहित]

गृह मन्त्रालयअन्तर्गतका ४० उपसचिवको जिम्मेवारी हेरफेर भएको छ। सरुवामा ११ जिल्लाका सिडिओ फेरिएका छन्। वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुईँकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद...

चार महिना नपुग्दै सिडिओको सरुवा

गृह मन्त्रालयले चार महिना पनि नपुग्दै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । धादिङ, अर्घाखाँची, गुल्मी र अछाम जिल्लामा छोटो अवधिमै सिडिओ सरुवा गरिएको हो ।  गृहले बुधबार...

सिडिओ सरुवा गर्दा गृह मन्त्रालयले सामान्य प्रशासनको सहमति लिनुपर्ने

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापनमा अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य गरेका छन् । २६ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै उनले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्रमुख हुने पदमा कुनै पनि कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेका […]

मापदण्डलगत्तै ७० सिडिओ सरुवा

मन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूको सरुवा गरेको हो।...

बालकृष्ण खाँडले जाँदाजाँदै गरे चार सिडिओको सरुवा

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रालय छोड्दै गर्दा पनि चार जिल्लाका सिडिओ सरुवा गर्न भ्याएका छन्।  कार्यकाल पुरा गरेर हिँडनेबेला खाणले सिडिओहरुको हेरफेर गरेका हुन् । आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालकी पत्नी सुप्रभा ...

किस्ताबन्दीमा सिडिओ सरुवा, सिन्धुली र पाँचथरमा पनि फेरिए

काठमाडौं । गृह मन्त्रालयले थप दुई जना सिडिओको सरुवा गरेको छ । बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् । गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ । सम्बन्धित […]

गृह मन्त्रालयद्वारा सिडिओ सरुवा (सूचीसहित)

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाको सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो। मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई...

११ जिल्लाका सिडिओ सरुवा

गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ल अधिकारीको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार सिडिओकाे सरुवा भएको हो । सरुवाअनुसार कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई...

१२ जिल्लाका सिडिओ सरुवा, को कहाँ (सुचीसहित)

काठमाडौं, ३० भाद्र । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । मन्त्रालयले उपत्यकाका ललितपुर र भक्तपुरसहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो । १५ जना सरुवा भएकामा १२ जना जिल्लामा सिडिओका रुपमा खटाइएका छन् । ३ जना जिल्लाबाट गृह मन्त्रालयमा तानिएका छन् । ललितपुरमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । भक्तपुरमा […]

६ जिल्लाका सिडिओ फेरिए, कसको कहाँ सरुवा ?

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ६ जिल्लाका सिडिओ सरुवा गरेको छ ।   पर्सा, रौतहट, गोरखा, दाङ, अर्घाखाँची र मनाङका सिडिओ हेरफेर भएका हुन् । पर्सामा नारायण भट्टराईलाई पठाइएको छ । भट्टराई यसअघि गोरखामा कार्यरत थिए ।   पर्साका ...