गृह मन्त्रालयद्वारा सिडिओ सरुवा (सूचीसहित)

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाको सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो। मन्त्रालयले कैलालीको सिडिओमा किरण थापा, खगेन्द्र रिजाललाई मन्त्रालयमा, जगन्नाथ पन्तलाई...