महानगर प्रमुखलाई कारबाही गर्न प्राधिकरणलाई बाटो खुला

उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरण विरुद्धमा हालेको रिट खारेज गरीदिएको छ ।

सम्बन्धित सामग्री

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

काठमाडौं : टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरन

काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित द...

चोलेन्द्रमाथि ‘१५ दिनभित्र कारबाही अगाडी बढाउन’ अक्तियारलाई पत्राचार

काठमाडौँ । कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।  कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही अघि बढाउन’ भन्दै पत्र आएको आयोग उच्च स्रोतले जनाएको हो ।  सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा परेको […]

गाँजा सेवन खुला गर्नुपर्छ भन्ने राजीव काफ्ले गृह मन्त्रालयको दबाबपछि पक्राउ

काठमाडौँ- प्रहरीको लागु ‍औषध नियन्त्रण ब्युरो-एनसिबीले गाँजा सेवन खुला गर्नुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएका राजिव काफ्लेलाई पक्राउ गरेको छ। काफ्ले बुढानिलकण्ठबाट पक्राउ परेको ब्युरोले जनाएको छ। उनी नवजिवन प्लस संस्थाका सन्चालक पनि हुन्। काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले काफ्लेलाई पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली […]

नदीजन्य पदार्थ दोहन आरोपमा कारबाही

न्युज अफ नेपाल,  हेटौंडा । अवैधरुपमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राबेल) दोहन, उत्खनन् गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले स्काभेटर, जेसीबी र ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री खुला गर्ने घोषणा गरेको बेला प्रहरी त्यस्ता गतिविधिप्रति आक्रामक […]

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका […]

खुला रुपमा अनलाइनबाट औषधिको बिक्री वितरण : न नियमन, न कारबाही

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्री वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।