काठमाडौं । सरकारले १३औं सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राजपत्र जारी गरेको सूचना अनुसार नियमावली १३औं संशोधन भएको हो । संशोधित नियमावली अुनसार समयमा काम सम्पन्न नभएका तथा काम चालु अवस्थामा रहेका देशभरिका आयोजनाहरुको म्याद थप हुने छ । आयोजनाको निर्माण गरिरहेको निर्माण व्यवसायीले माग गरे अनुसार नै […]