नियमावलीको १२औं संशोधन

सरकारले सार्वजनिक खरिद नियमावली २०६४ को १२औं संशोधन गर्दै रुग्न रहेका आयोजनाको म्याद १ वर्ष थप गरेको छ ।सरकारले पछिल्लो साढे ३ महिनामा नै नियमावली पुनः संशोधन गरेको छ । गत वर्ष पनि कोभिड–१९ का कारण रुग्न आयोजनाको म्याद सरकारले १ वर्ष थप गरेको थियो । सो थप गरेको म्याद यही असार मसान्तसम्ममा सकिन लागे […]