प्रत्यक्ष चुनाव लड्न चाहने माओवादी महिला नेतालाई ठूला नेताको छेकबार
२०७४ मा माओवादीले समानुपातिकमा पाएको १७ सिटमा पठाइएका अधिकांश सिनियर महिला नेता थिए । उनीहरुले अब प्रत्यक्ष चुनाव लड्न पाउनुपर्ने माग गरेका छन् । तर चुनावी क्षेत्रको संकट भने उनीहरूलाई छ ।
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या अनिवार्य गरिएको छ । १६८ केन्द्रीय सदस्यमा मनोनित समेत गरेर हालसम्म १५८ सदस्यीय केन्द्रीय समिति बनेको छ । थप ३ जना महिला केन्द्रीय सदस्य थपिँदा विधानको व्यवस्था कार्यान्वयन हुनेछ । विधानको व्यवस्था बाध्यकारी भएकाले केन्द्रीय समितिमा महिलाको निर्धारित संख्या पुग्ने देखिन्छ । तर, […]