महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यू–१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै खेलाडी छनोट गर्ने जनाएको छ । साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्वर १ देखि १२ सम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाका अनुसार एन्फामा आबद्ध ४८ जिल्लामा २ […]

सम्बन्धित सामग्री

साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्याे

२५ कात्तिक, काठमाडौं । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर […]

नेपाल महिला साफ यू १५ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहँदै नेपाली टोलीले महिला साफ यू १५ च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशमा सम्पन्न च्याम्पियनसिपको अन्तिम दिन घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएपनि नेपाल अपराजित रहेर च्याम्पियन बन्न सफल भएको हो । महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली […]

साफ यू – १५ महिला च्याम्पियनसिप: आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, कात्तिक २५ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने […]

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित (तस्बिर)

नेपालले साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित प्राप्त गरेको छ। बंगलादेशस्थित ढाकामा खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै शनिबार नेपालले दोस्रो जित प्राप्त गरेको हो। वर्षा ओलीले...

साफ यू-१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । ढाकामा भएको खेलमा दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् । नेपालले भुटानविरुद्ध पहिलो हाफमा […]

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु […]

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]

साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं।गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको छ।महोत्तरी घटनाका विषयमा आठ बुँदे सहमति भएको छ।राष्ट्रिय योजना आयोगले नयाँ मापदण्ड बनाउने बताएको छ।कोरोना बढेपछि चीनका दर्जनौ शहरमा लकडाउन गरिएको छ।साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ सम्पन्न भएको छ।

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा […]

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी […]