काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र […]