विद्युतीय सवारीको भन्सार दर अझ घट्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बताएकी छिन् । मंगलबार राजधानीमा आयोजित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।पछिल्लो समय मुलुकमा चाहिने भन्दा पनि अझ बढी जलविद्युतको उत्पादन भएकाले यसको प्रयोग अब वैकल्पिक ऊर्जाको रुपमा ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापनमा प्रयोग गर्नुपर्ने मन्त्री भुसालको भनाइ छ । ‘अहिले हामीसँग प्रशस्त मात्रामा जलविद्युतको उत्पादन भए