डिपार्टमेन्टल स्टोरमा आगलागी पचास लाख बराबरको क्षति

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै रु पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिनुभयो । सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री […]

सम्बन्धित सामग्री

टायल उद्योगमा आगलागी, करोडौँको क्षति

जीतपुरसिमरा उपमहानगरपालिका-८ मा रहेको एक टायल उद्योगमा आइतबार बेलुका आगलागी हुँदा करोडौँको क्षति भएको छ।...

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।...

आगलागी हुँदा दुई पसलमा क्षति

काठमाडौँ,२० पुष । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, […]

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ। विद्युत् सर्ट भई घरमा आगलागी भएको हो।...

रौतहटको टेंग्राहामा आगलागी हुँदा लाखौँको क्षति

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।...

घरमा आगलागी हुँदा नगदसहित क्षति

सिमकोट – दुुई तले एक घरमा आगलागी हुँदा नगदसहित आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा आज दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो। आगालागीबाट नगद एक लाख ३० हजारसहित दुुई तले घरमा क्षति भएको पीडित सान्ते बुढाले बताए। घरभित्रको बाकसमा नगद राखिएकाले आधा जलेको पीडितको भनाइ छ। उनले […]

बाजुराका तीन पसलमा आगलागी, लाखौँको क्षति

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाई कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिए ।उनका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएक

आगलागी हुँदा करोडौँको क्षति

रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।...

चिया उद्योगमा आगलागी, तीन करोडको क्षति

इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।...

नेपालटारमा आगलागी, ४४ लाखको क्षति

इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा रु ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो ।आगो निभाउन स्थानीयवास