घरमा आगलागी हुँदा नगदसहित क्षति

सिमकोट – दुुई तले एक घरमा आगलागी हुँदा नगदसहित आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा आज दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो। आगालागीबाट नगद एक लाख ३० हजारसहित दुुई तले घरमा क्षति भएको पीडित सान्ते बुढाले बताए। घरभित्रको बाकसमा नगद राखिएकाले आधा जलेको पीडितको भनाइ छ। उनले […]

सम्बन्धित सामग्री

बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँका पुष्कर थलालको घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।...

घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।

रौतहटको टेंग्राहामा आगलागी हुँदा लाखौँको क्षति

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।...

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । […]

दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति

दाङ : दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट निवासी ७९ वर्षीय कोटबहादुर पुनको घरमा आइतबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।पुनको २ कोठे कच्ची घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारले जानकारी दिए। पुनको घरमा चुल्होको आगो लुगामा सल्किएर आगलागी भएको थियो। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिइएको थियो।

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २१ लाखको क्षति

जनकपुरधाम – सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा झण्डै २१ लाखको क्षति भएको छ। मंगलबार दिउँसो १२ बजेको समयमा हरिवन नगरपालिका–२ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घरमा आगलागी हुँदा नेपाल प्रहरी, […]

बुटवलमा घरमा आगलागी हुँदा ६० लाखको क्षति

१५ फागुन, बुटवल । बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दिउँसो भएको आगलागी भएको हो । इलाका प्रहरी कार्यलय बुटवलका अनुसार टिनले छाएको पुरानो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो । आगलागीलाई […]

घरमा आगलागी हुँदा सात लाखको क्षति

सिमकोट, २२ पुस : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा […]

दाङको एक घरमा आगलागी हुँदा ३ लाखको क्षति

दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा

सल्यान दार्माको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

सल्यान : सल्यान कोटगाउँको एउटा घरमा आगलागी हुँदा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।जिल्लाको दार्मा गाउँपालिका– १ कोटगाउँका सुरेश चन्दको घरमा आगलागी भएको हो।कर्कट पाताले छाएको दुईतले घरमा कोही नभएका बेला आइतबार साँझ आगलागी भएको पीडितको भनाइ छ।आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र ४ लाख नगद जलेर नष्ट भएको पीडित चन्दले बताए।आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि चन्द परिवार अहिले भाइको घरमा बसेका छन्।