सुनिल शर्माले राजीनामा मागेपछि अर्थमन्त्री महतले भने- प्रक्रिया नपुर्‍याई मागिएको स्वास्थ्य बीमाको पैसामा सहयोग नगरेपछि जथाभावी बोल्नु भयो

‘उहाँको हस्पिटल छ। स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै संरचना छ। कसले पाउने, नपाउने भन्ने विषयमा हामीले पनि पाउनुपर्ने उहाँको भनाइ छ,’ महतले भने, ‘तर मैले निर्णय गरेर हुने कुरा होइन। त्यो बिमा बोर्डले गर्छ। सरकारको नीति र बजेट भित्र रहेर निर्णय हुन्छ।’

सम्बन्धित सामग्री

काठमाडौंमा फागुन अन्तिम सातामा महिला स्वास्थ्य सम्मेलन हुने

काठमाडौं । महिला स्वास्थ्य सम्मेलनको औपचारिक घोषणा भएको छ । बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक सुनिल शर्माले महिला स्वास्थ्य सम्मेलनको औपचारिक घोषणा गरेका हुन् । कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका शाखा प्रमुख तथा सम्मेलन आयोजक समितिको सदस्य सचिव कविता अर्यालद्वारा सम्मेलनको प्रारूप एवम् अवधारणा प्रस्तुत गरेकी थिइन् । आगामी २५-२६ […]

'पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा'

मोरङ क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफू लागि पर्ने बताएका छन्। सोमबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसँग अन्तरक्रियामा सांसद शर्माले यस्तो बताएका हुन् । उनले आफू यस क्षेत्रबाट निर्वाचन भएलगत्तै विश्वविद्यालयलाई नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने विषयमा सम्बन्धित ब्याक्तिहरुसँग सल्लाह गरिरहेको बताए ।विगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्

कमिशन खानेहरुले मुलुक बर्बाद पारे, मैले जिते तलब पनि लिन्नः सुनिल शर्मा

मोरङ – मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सुनिल शर्माले जनता भोक र रोगले ग्रस्त हुँदा कमिशन खानेहरुले मुलुक बर्बाद पारेको बताएका छन्। मंगलबार मोरङ क्षेत्र नम्बर ३ मा आयोजित घरदैलो कार्यक्रममा शर्माले कोभिड १९ महामारीको समयमा औषधि उपकरण खरिदमा कमिशन खानेहरुले जनताको स्वास्थ्य र मुलुकलाई बर्बाद […]

स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्। दुर्गा प्रसाई र सुनिल शर्माले…

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

पुर्वको प्रतिष्ठित र स्वास्थ्य क्षेत्रमा जनस्तरसम्मै वलियो छाप वनाउन सफल भएको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पछिल्लो समय राजनीतिक अखडा, आर्थिक अनियमितताको केन्द्र र विकृतिको नमुना वनेको ...

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै

सुनिल शर्माले सञ्चालन गरेको स्वास्थ्य सिविर रोकेपछि महेन्द्र राजमार्ग अवरूद्ध

मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फबाट उम्मेद्वार सुनिल शर्माले सञ्चालन गरेको स्वास्थ्य सिविर रोक्ने क्रममा विवाद हुँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका ३ मा आयोजना गरेको निशुल्क स्वास्थ्य सिविर निर्वाचन आचारसंहित विपरित भएको भन्दै प्रहरीले रोक्न खोज्दा आक्रोशित स्थानीयले राजमार्ग अवरोध गरेका हुन्। स्थानीय ४६ विघे युवा क्लबको…