‘उहाँको हस्पिटल छ। स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै संरचना छ। कसले पाउने, नपाउने भन्ने विषयमा हामीले पनि पाउनुपर्ने उहाँको भनाइ छ,’ महतले भने, ‘तर मैले निर्णय गरेर हुने कुरा होइन। त्यो बिमा बोर्डले गर्छ। सरकारको नीति र बजेट भित्र रहेर निर्णय हुन्छ।’