काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार उच्च अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से ३९ अंकले उकालो लागेर २ हजार ७ पुग्यो । सोमबार ४४ अंकले उछाल आएको बजार मंगलबार १९ अंकले ओरालो लागेको थियो । बुधबार नेप्से पुनः उच्च अंकले बढ्दा कारोबार पनि सुधारिएर डेढ अर्ब पुग्यो । […]
काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]
आज शेयर बजार ३२ अंक भन्दा धेरैले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ । दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख […]
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ ।
म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैया...
काठमाडौं । गत बिहीबार दोहोरो अंकले सुधारिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । उतारचढावबीच बजार परिसूचक नेप्से ७ अंकले घटेर २ हजार ६० कायम भएर थामियो । सुरुवाती समयमा बजार सुधारिएर नेप्से २ हजार ८७ अंक बराबर पुगेपनि नेप्सेले बृद्धि कायम गर्न सकेन । कारोबार भने २ अर्ब हाराहारी नै रह्यो । होटल […]
काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सय अंक बराबरको फराकिलो छलाङ आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ९५ अंकले उकालो लागेर २४ सय २० पुग्यो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि बढेर साढें २ अर्ब नाघ्यो । दुबै बीमा समूहमा उच्च ४ सय अंक माथिको बृद्धि आयो । विकास बैंक […]
काठमाडौं । बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५ सय ४४ कायम भएर थामिएकाे हाे । व्यापार बाहेक अरु सबै समूह ओरालो लाग्दा कारोबार पनि २ अर्ब तलै खुम्चिएको छ । जीवन बीमा समूह […]
शेयर बजार मंगलवार पनि ५.५९ अंकले घटेको छ । सोमवार १०० अंकको पहिरो गएको बजार मंगलवार सुधार हुने अपेच्छा गरिएको भए पनि जीवन बीमा समूहबाहेकका सबैजसो समूहमा बिक्री चाप परेका कारण नेप्से परिसूचक यो साताको तेस्रो दिन पनि घटेको छ ।
समग्र बजारको ०.२० प्रतिशतको गिरावट भएर २८१४.७४ अंक कायम भएको छ ।
मंगलवार शेयर बजारमा २२९ वटा कम्पनीको ७२ हजार ४०१ पटक कारोबार भएको छ । ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबारबाट ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रूपैयाँको कारोबार भएको छ । यो सँगै मंगलबारको बजार पुँ...
काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]
काठमाडौं, असार २० । साताको सुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ओरालो लाग्यो । कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंक बराबरले ओरालो लागेर २८ सय ३४ कायम भएर थामियो । कारोबार सुरु भएको केही समय उकालो लागेर २८ सय ५७ अंक छोएर ओरालो लागेको […]