चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदैछन् । लिउ गत जुनमा सीपीसीको विदेश विभाग प्रमुख बनेका हुन् । उनको टोली चार दिन नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री लु भोलि नेपाल आउँदै

काठमाडौं : नेपालमा अमेरिका र चीनको भूराजनीतिक चलखेल बढेको छ।चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ च्यानचाओ नेपाल भ्रमणबाट स्वदेश फर्केको केही दिनमै अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका छन्। च्यानचाओले नेपालका शीर्ष नेताहरूसँग भेट गरेर नेपाली भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिन आग्रह गरेका थिए। नेपालबाट  मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने भएका छन्।लु भोलि र

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ । गत जुनमा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिन नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष […]

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने […]

चिनियाँ कम्युनिस्ट विदेश विभाग प्रमुख आइतबार नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन […]