काठमाडौं : नेपालमा अमेरिका र चीनको भूराजनीतिक चलखेल बढेको छ।चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ च्यानचाओ नेपाल भ्रमणबाट स्वदेश फर्केको केही दिनमै अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका छन्। च्यानचाओले नेपालका शीर्ष नेताहरूसँग भेट गरेर नेपाली भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिन आग्रह गरेका थिए। नेपालबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने भएका छन्।लु भोलि र