महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरू २० प्रदेश सांसदहरू पनि संक्रमित भएको जानकारी दिए ।
उनले कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनुपर्नेमा जोड दिए । सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्र्याइँ गरेकाले...