बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय अभिनेता शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् । उनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको […]

सम्बन्धित सामग्री

केबीसीमा अमिताभको खुट्टाको नसा काटिएपछि अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ (केबीसी) को सेटमा दुर्घटनामा परेका छन् । केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि तत्कालै नजिकैको अस्पतालमा भर्ना भएका थिए । अमिताभले सामाजिक सञ्जाल मार्फत खुट्टामा चोट लागेको र अस्पतालमा भर्ना पछि आफू पूर्ण रूपमा ठीक भएको जानकारी दिएका […]

सुटिङको क्रममा घाइते भएका अभिषेक बच्चनको अस्पतालमा उपचार हुँदै

एजेन्सी, ८ भदौ । बलिउड अभिनेता अभिषेक बच्चन मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । गए राती अमिताभ बच्चन र श्वेता बच्चन उनलाई भेट्न अस्पताल पुगेका थिए । अभिषेक फिल्म सुटिङको क्रममा हात फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् । सार्वजजिक भएको एक तस्वीरमा अभिषेकले दाहिने हातमा ब्यान्डेज बाधेका छन् । अभिषेक बच्चन पत्नी एश्वर्या […]

ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

अमिताभ बच्चन र अभिषेक बच्नपछि अब ऐश्वर्या राय र आराध्या बच्चन पनि अस्पताल भर्ना भएका छन्। उनीहरुलाई नानावती अस्पताल लगिएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि आमा र छोरी दुवैलाई अस्पताल लगिएको हो। अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपनि ऐश्वर्या र आराध्या