ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

अमिताभ बच्चन र अभिषेक बच्नपछि अब ऐश्वर्या राय र आराध्या बच्चन पनि अस्पताल भर्ना भएका छन्। उनीहरुलाई नानावती अस्पताल लगिएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि आमा र छोरी दुवैलाई अस्पताल लगिएको हो। अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपनि ऐश्वर्या र आराध्या

सम्बन्धित सामग्री

ऐश्‍वर्या र उनकी छोरी ११ औं दिनमा कोरोना जितेर डिस्चार्ज

अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पताल भर्ना भएको ११ औं दिनमा नानावती अस्पतालबाट डिस्चार्ज भएका हुन्। ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन्। अभिषेकले लेखेका छन्...

ऐश्वर्या र आराध्या अस्पताल भर्ना

काठमाण्डाै – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतल...

अमिताभ बच्चनलाई कोरोना देखिएपछि प्रधानमन्त्री ओलीको ट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्। अमिताभलाई शनिवार कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। अमिताभका छोरा अभिषेक पनि संक्रमित भएर अस्पतालमा छन्। बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा पनि पोजेटिभ देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा छन्। अमिताभ र अभिषेक अस्पताल भर्ना