श्रवण दृष्टिविहीन परियोजनाद्वारा ४० जनालाई प्रत्यक्ष लाभ

तिलोत्तमा : नेपाल नेत्रहीन सङ्घको सहयोगमा रुपन्देही नेत्रहीन सङ्घद्वारा सञ्चालित श्रवणदृष्टिविहीन परियोजनाबाट जिल्लाका ४० जना श्रवण तथा दृष्टिविहीनता भएका व्यक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन्।तिलोत्तमा नगरपालिको मणिग्राममा रहेको शान्ति नमूना माविमा श्रवण दृष्टिविहीनहरुले लाभ प्राप्त गरेको जनाइएको छ। परियोजनाको पहलमा रुपन्देहीमा श्रवण दृष्टिविहीन भएका बालबालिकाले पढ्ने विशेष विद्यालयसमेत स्थापना गरेर लाभ दिन सकिएको हो।श्रवण दृष्टिविहीन परियोजना संयोजक प्रेम आचार्यले श्रवण र दृष्

सम्बन्धित सामग्री

संविधान अनुसार सम्मान व्यवहार नभएको दष्टिविहिनको गुनासो

काठमाडौं। नेपालको संविधानमा सबै नागरिकको समान अधिकार रहने उल्लेख गरिएको छ तर व्यवहारिक रूपमा पहुँचवालाहरूलाई गरिने व्यवहार र पहुँच नभएका व्यक्तिलाई गरिने व्यवहार भिन्न रहेको दष्टिविहिन, श्रवणदृष्टिविहिन, बहिरा, सुस्त मनस्थिति भएका बालबालिका, ज्येष्ठ नागरिक, महिलाहरूलाई गर्ने व्यवहारले प्रस्ट देखिन्छ । यस्तै व्यक्तिहरुको अधिकारको विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउने र नेपालमा छरिएर रहेका श्रवण दृष्टिविहीन व्यक्तिहरू […]

श्रवण दृष्टिविहीन बालबालिकाका सामुदायिक शिक्षाबाट बन्चित

श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।श्रवण दृष्टिविहीन बालबालिकालाई अध्ययन अध्यापनका लागि विशेष व्यवस्था गर्नु पर्ने भएकाले सरकारले उनीहरुका सार्वजानिक यसको व्यवस्थापन गर्न नसक्दा शिक्षाबाट बन्चित हुनु परेको अभिभावकको भनाई छ ।काठमाडौंमा आयोजित तीनदिने सम्मेलनमा सहभागीता जनाउँदै श्रवण […]

श्रवण दृष्टिविहीन बालबालिकाको अधिकारको माग गर्दै अभिभावक भेला

काठमाडौं ।  श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।  राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागिता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनर्स्थापना हुने अधिकारबाट वञ्चित भएको भन्दै त्यस्तो माग गरेका हुन् । सम्मेलनमा मोरङ, कास्की, […]

अपाङ्गता भएका व्यक्तिले यसरी लिन पाउँछन् सवारीचालक लाइसेन्स

काठमाडौं : सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गतालगायत वर्गमा विभाजन गरेको छ।अपाङ्गताको मात्राका आधारमा गरिएको वर्गीकरणलाई मुख्य मापदण्ड बनाई ४ समूहका परिचयपत्र दिने गरिएको छ।यही आधारमा नै उनीहरूलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पनि दिने गरिएको छ।सरकारले पूर्ण अशक्त अपाङ्गतालाई रातो कार्डमा पहिचान गरेको छ। यसभित्र  व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्

नजरमा नपरेका श्रवण–दृष्टिविहीन

राज्यले श्रवण–दृष्टि अपांगता भएकालाई पहिचान गर्न नसकेको, परिभाषा प्रस्ट नभएको र परिचयपत्र पाउनसमेत समस्या भएको गुनासो बूढानीलकण्ठ नगरपालिका–७ का साइन शेर्पा १२ वर्षका भए, तर उनी नित्यकर्म पनि आफैँ गर्न सक्दैनन् ।...

अपांगता भएकाकाे सिकाइ

नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता ।