काठमाडौँ। जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन्। मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन्। जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो। ‘अब कहिले यता मन्त्रालय, कहिले उता […]
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् । यहाँ आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए । गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए। ‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,’ उनले भने, ‘नागरिक सचेतना […]
आजकल हामी स–साना स्वास्थ्य समस्याहरूका लागि पनि डाक्टरकहाँ धाइरहन्छौं । यसको मुख्य कारण हाम्रो भान्सामा उपलब्ध वस्तुहरूका गुणबारे हामीलाई जानकारी नहुनु । भान्साका कतिपय मसलाहरू औषधीय गुणहरूले परिपूर्ण हुन्छन् ।
तिनीहरूमध्ये एक हो- जाइफल । धेरैले …
२ माघ, गुल्मी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने …