राप्रपाका तीन पूर्वअध्यक्षसहित नेताहरुले गरे केन्द्रीय समिति बैठक बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समिति बैठक तीन पूर्वअध्यक्षसहित नेताहरूले बहिष्कार गरेका छन्।