अर्थमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने– शैक्षिक योग्यता नै इमानदारी र सुशासनको ज्ञारेन्टी होइन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विद्युतीय गाडी आयात तथा अर्थ विधेयकमा करका दर फेरिएको बारे संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।