बागलुङ एमाले : अध्यक्षमा ३ जना आकांक्षी

एमाले जिल्ला कमिटी बागलुङको आगामी नेतृत्वको लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटी सदस्य हिराबहादुर केसी र प्रदेश कमिटी सदस्य ममतादेवी शर्माले अध्यक्षको दाबी प्रस्तुत गरेका हुन् ।तीनैजना आकांक्षीले पार्टी सदस्य वृद्धि, संगठन विस्तार, पार्टी कार्यालय निर्माण, तीनै तहका निर्वाचनमा पार्टीलाई विजय बनाउने आधार, नयाँ रोजगारी सृजना, उत्पादन वृद्धि तथा आप्रवासीलाई घर फर्काउने मुद्दा प्रस्तुत गरेका छन् ।  एमालेले २३ र २४ पुसमा

सम्बन्धित सामग्री

गोरखाको तीनवटा वडाको अध्यक्षमा महिला निर्वाचित

गोरखाको ९४ वडामध्ये तीनवटा वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका छन् । विभिन्न पार्टीबाट १३ जना महिला वडाध्यक्षमा चुनावमा होमिए पनि तीन जनामात्रै निर्वाचित हुन सफल भएका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३ जना, नेकपा एमाले, मंगोल नेसनल अर्गनाइजेसन र नेपाली कांग्रेस बिपिले २/२ जना तथा जनता समाजवादी पार्टीले एकजना महिलालाई वडाध्यक्षको […]

पाँचथरमा : २०७४ मा प्रमुखमा उठ्दा हारे, २०७९ मा उपप्रमुखमा जिते

पाँचथर – ५ वर्ष अघिको चुनाब र अहिलेको चुनाबमा धेरै परिवर्तन देखियो । पाँच वर्षमा खोलामा निकै पानी बग्यो । संयोग भनौँ, या नियतिको खेल, पाँच वर्षअघि पाँचथरमा मेयर र पालिका अध्यक्षमा उठेर पराजय भएका ३ जना उम्मेदवार अहिले उपमेर र पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी […]

म्याग्दीमा प्रमुख/अध्यक्षका लागि ३ जना महिलाको उम्मेदवारी

म्याग्दी : म्याग्दीमा स्थानीय तहको निर्वाचनमा जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका प्रमुख/अध्यक्षमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीनाकुमारी शर्मा सापकोटा‚ नेकपा एमालेका तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र नेकपा माओवादी केन्द्रका तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विकले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर फेरि अ

एनआरएनएको अध्यक्षमा ३ जना चयन, भागबण्डामा जम्बो पदाधिकारी घोषणा (नामावलीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र म

एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित

नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी सहित विभिन्न पदका लागि गए रातिसम्म रस्साकस्सी चले पनि अन्ततः सबै पदमा सर्वसम्मत टुङ्गो लागेको एमालेका युवा नेता कृष्ण विश्वकर्माले जानकारी दिए । अध्यक्षमा बालसिंह काउछा, उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा धर्म विश्वकर्मा र सावित्रा आचार्य सर्वसम्मत निर्वाचित भएको विश्वकर्माले जानकारी दिए । गुल्मीमा पहिलो पटक पदाधिकारीमा ३ जना दलित समुदायले नेतृत्व पाएका छन् । उपाध्यक्ष सुनार राष्ट्रिय सभ

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड चयन

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । सोमबार बसेको केन्द्रीय कमिटिको बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।प्रचण्डलाई अध्यक्ष चयन गर्नको लागि नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले त्यसलाई समर्थन गरेका थिए । माओवादीको आइतबार सम्पन्न महाधिवेशनले केन्द्रीय कमिटि गठन गरेको थियो। माओवादीमा केन्द्रीय कमिटिले प्रदधिकारी चयन गर्ने ब्यबस्था छ ।  केन्द्रीय कमिटिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।

अर्थमन्त्रीका स्वकीय सचिव प्रदेश १ को अध्यक्षमा निर्वाचित

काठमाडौं, पुस ८ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले १ सय ६९ मत पाएका छन् । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याए । निर्वाचनमा ७ मत बदर भएको छ। नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन्। त्यस्तै, ३ जना उपाध्यक्षहरुमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार […]

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

राप्रपा महाधिवेशन : २६६ जनाले गराए उम्मेदवारी दर्ता (नामावलीसहित)

राप्रपाको एकता महाधिवेशनमा २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपाध्यक्ष र महामन्त्रीमा गरी १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष र महामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था समेत गरिएको छ । निर्वाचनबाट उपाध्यक्ष ४ र महामन्त्री ३ जना निर्वाचित हुन्छन् । निर्वाचनबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।यसैबीच उम्मेदवारी दर्ताबाट करिब रु

गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

पोखरा, नेस । गरिमा विकास बैंकको पोखरामा सम्पन्न १४औं साधारणसभबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ । संस्थापक शेयरधनी समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फबाट ३ जना रहेको सञ्चालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको हो बस्याल बैंकको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आउनु भएको थियो । संस्थापक शेयरधनीमा श्यामप्रसाद बस्याल, डा आनन्दप्रसाद श्रेष्ठ र […]