झापा गोल्डकपमा आयोजकको फराकिलो जित

पाहुना टोली रेडपान्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले हराउँदै आयोजक झापा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डालाई फराकिलो गोल अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो। झापा–११ का लागि विमल घर्ती मगरले २ गोल गर्नुभयो। मगरले दुबै गोल पेनाल्टीबाट गर्नुभएको हो। बाँकी गोल क्याप्टेन विशाल राई बी र विश्वास श्रेष्ठले गर्नुभयो। रेडपाण्डाले झापा–११ लाई एक गोल उपहारमा पाएको थियो।

सम्बन्धित सामग्री

झापा–११ को फराकलो जित

घरेलु टोली झापा–११ फराकिलो जित हासिल गर्दै छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा मकवानपुरलाई ५–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै आयोजक टिम झापा–११ ले गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको ‘सी’ डिभिजन लिगको १२औं राउन्डको खेलमा वीरगन्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो । शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक […] The post झापा ‘बी’ डिभिजनमा बढुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापा एफसी बी डिभिजनमा उक्लियो, वीरगंज र ओएसिस रेलिगेसनमा

काठमाडौं: शहीद स्मारक सी डिभिजन लिगबाट झापा एफसी बी डिभिजन लिगमा प्रोमोसन भएको छ। आज सम्पन्न खेलमा वीरगंज युथ क्लबमाथि ५-० को फराकिलो जित निकालेसँगै झापाले बी डिभिजनमा स्थान सुरक्षित गरेको हो। आज सम्पन्न खेलमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गर्दा सन्तोष लावतीले एक गोल गरेका थिए।…

झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको झापा फुटबल क्लब एक खेल बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको १२औं राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो । शीर्षस्थानमा रहेको झापाले […]

झापा गोल्डकप : रेडपान्डाविरुद्ध झापाको फराकिलो जित

पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै घरेलु टोली झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा...

झापा गोल्डकप : झापाको सानदार जित

घरेलु टोली झापा–११ ले पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगितामा फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आयोजक बिरुद्ध झापाको फराकिलो जित

विशाल राईको ह्याट्रिक सहित निक्कै फराकिलो गोल अन्तरले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई हराउदै डिफेण्डीङ च्याम्पियन बिर्तामोड युनाईटेड क्लव झापा फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपमा विजयी भएको छ । सोमवार भएको खेलमा फिदिमलाई पूर्ण रुपमा दवाव राख्दै ७–१ फराकिलो गोल अन्तरले झापा विजयी भएको हो । यो जितसँगै उपाधि दाबेदार झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।