घट्यो ब्याज, बढ्यो बजार

वित्तीय सूचकका सुधारलाई आधार मान्दै वाणिज्य बैङ्कहरूले वैशाखदेखि निक्षेपको ब्याजदर एकल अङ्कमा झार्ने भएका छन् । बुधबार नेपाल बैङ्कर्स सङ्घमा आबद्ध सबै बैङ्कका प्रमुख कार्यकारी अधिकृतको बैठकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९ प्रतिशतमा झार्ने सहमति गरेका हुन् ।

सम्बन्धित सामग्री

यो साता बजार घट्दा ८ कम्पनीको मूल्य १३ प्रतिशतभन्दा धेरै बढ्यो

९ चैत, काठमाडौं । गत साता २०८० अंकमा रहेको सेयर बजार यो साता २०४८ अंकमा झरेको छ । यो साता नेप्से १.५३ प्रतिशत घटेको छ । गत साता २.४६ प्रतिशत बढेको थियो । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार १०.६२ अंक घटेको नेप्से सोमबार ३ अंक बढ्यो भने मंगलबार ६.२४ घट्यो […]

यो साता ३.२ प्रतिशत घट्यो सेयर बजार, सबै समूह झर्दा होटल बढ्यो

१२ माघ, काठमाडौं । गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार ३.२९ प्रतिशतले झरेको छ । गत साता ३.२० प्रतिशतले नै बजार बढेको थियो । यो साता कारोबार खुलेको पाँचै दिन सेयर बजार रातो रह्यो । […]

साताको सेयर समीक्षा : हाइड्रोपावरसहित ४ समूह बढे, जीवन बीमामा भारी गिरावट

२० पुस, काठमाडौं । यो साता आइतबारको सार्वजनिक विदाका कारण ४ दिन मात्रै सेयर बजार खुल्यो । बजार खुलेका ४ दिनमा नेप्से परिसूचक  १ दिन बढ्यो भने बाँकी ३ दिन घट्यो । सोमबार करिब ९ र मंगलबार ३० अंक घटेको बजार बुधबार २८ अंक बढ्यो भने बिहीबार ८ अंक घट्यो । समग्रमा यो साता बजार […]

साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो

कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।    यसैगरी, […] The post सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक […]

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँमा सिमित भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी स