कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनलाई लिएर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ ।
माओवादीले जिसस गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति भएसँगै गठबन्धन टुटेको हो । बि...