दाहाल र ओली प्रतिक्रियावादी दलाल: वैद्य

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्। माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए। उनले […]

सम्बन्धित सामग्री

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।...

प्रधानमन्त्री दाहाल भेट्न ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटार पुग्नुभएकाे छ । बालुवाटार स्राेतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको हो । बुधबार प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न उनको घर बालकोट पुगेका थिए ।

दाहाल पुगे ओली भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो । उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। त्यस्तै प्रधानमन्त्री दाहाल […]

दाहाल भेट्न बिहानै बालुवाटार पुगे ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहानै बालुवाटार पुगेका छन् ।

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक

काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् । अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक […]

ओली, दाहाल र खनाल सँगै बसेको फोटोले कार्यकर्तामा उत्साह, भित्र छैन ठोस प्रगति

काठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एउटै लहरमा देखिए। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने औपचारिक कार्यक्रममा तीन नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका हुन्। शपथ […]

ओली र दाहाल एउटै समयमा बालुवाटारको गेटमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे प्रधानमन्त्री देउवाले ओली र दाहालसँग आज छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले छलफल जारी छ […]

११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौँ-  एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्। गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै […]

काउन्टर सभाको तयारीमा ओली समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो। नागरिक दैनिकमा खबर छ ।

ओली समूहको काउन्टर सभा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओ