ओली समूहको काउन्टर सभा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओ

सम्बन्धित सामग्री

पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको […]

प्राध्यापक कुट्ने रावल त्रिविमा तनाव गराउने समूहका नाइके

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्न पुगेको नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ । उनी प्राध्यापक प्रेम चलाउने आक्रमणका दुई मुख्य आरोपीमध्ये एक हुन् । आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन […]

देउवालाई काउन्टर दिन शेखर समूहकाे भेला बस्दै, यी विषयमा हुँदैछ छलफल

नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेला आज बस्दैछ । संस्थापनइतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले भेला बोलाएका हुन् ।

प्रतिवेदनको मूल स्पिरिटप्रति सबैको समर्थन छ : प्रचण्ड

काठमाडौं, १५ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् । बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले दस्तावेजमाथि सवै समूहको आमरुपमा समर्थन रहेको बताएका हुन् । उनलाई काउन्टर दिने गरि नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको […]

तपेन्द्रजंग शाहीको नेतृत्वमा माधव समूहको अखिल फोर्स गठन

काठमाडौं :  नेकपा एमालेका माधव कुमार नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको छ।बिहीबार एक कार्यक्रम गरी माधव समूहले शैक्षिक माफिया र अराजकता मच्चाउनेविरुद्ध परिचालन हुन अखिल फोर्स गठन गरेको जनाएको छ।भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुनर्गठन गरेर पछि वरिष्ठ नेता नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको हो।युवा संघले युथफोर्स पुनर्गठन गरेपछि काउन्टर दिन माधव समूहका युवाले अखिल फोर्स गठन गरेको उक्त समूहका अनेरास्ववियु

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो। नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट…

ओली र माधव समूहको टक्कर, दुबैतिर संसदीय दलको बैठक

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहबिच विवाद बढ्दै गइरहेको छ। दुवै समूहले गुटगत गतिविधिलाई तिब्रता दिएका छन्। शुक्रवार नेपाल समूहले ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। यता प्रधानमन्त्री ओलीले नेपाल समूहलाई काउन्टर दिँदै शुक्रवार नै दिउँसो ३…

प्रधानमन्त्री ओलीलाई काउन्टर दिन सभामुख सापकोटा निवासमा रणनीति बन्दै

प्रधानमन्त्री ओलीलाई संसदमा काउन्टर दिन रणनीति बनाउन सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास लैनचौरमा नेकपाको प्रचण्ड–नेपाल समूहको छलफल भएको छ ।