सुध्रिएन राहदानी विभाग : अब पासपोर्ट आवेदनका लागि अपरान्ह साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने

काठमाडौं : राहदानी (पासपोर्ट) बनाउनका लागि सेवाग्राहीहरु बिहानैदेखि लाइनमा बस्नुपर्ने समस्या अहिलेसम्म हटेको छैन। चिसोमा पनि बिहानैदेखि मानिसहरु पासपोर्ट बनाउन कार्यालय पुगिरहेका छन्। राहदानी बनाउन सकस र अव्यवस्थाबारे सरकार र सम्बन्धित निकायको आलोचना भइरहँदा पनि कुनै सुनुवाइ भएको छैन। आलोचना र अव्यवस्थापनबिच राहदानी विभागले एक सूचना जारी गर्दै आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने…

सम्बन्धित सामग्री

सर्भरको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ । सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा सुरु भएको हो । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट […]

पासपोर्ट बनाउँदाको दु:ख बुझ्न गृहमन्त्री लामिछाने राहदानी विभागमा

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्।बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन्। सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो।पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन्। अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती

सरकारको पहिलो निर्णय - पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाउने

काठमाण्डौ - राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका...

१५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौँ नआउनुस् : राहदानी विभाग

काठमाडौँ। राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौँ नआउन अनुरोध गरेको छ । विभागले आज (आइतबार) एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ […]

सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ। राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो।  ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा…

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ&nd

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

विवरण सहि नराख्दा ई-पासपोर्ट बनाउन झन्झट (भिडियो)

बर्दियाका प्रितम चौहान चार दिन भयो त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको।  कुवेत जाने चक्करमा उनी इमर्जेन्सी पासपोर्ट बनाउन आएका थिए। अनलाइन फारम भरेर राहदानी विभाग कार्यालय आइपुगेका उनको राहदानी बनाउने...

पासपोर्ट बनाउनेको भीड !

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन […]