लिबालिकामा देखिने सबैखाले रोगको उपचार न्यून शुल्कमा गर्नका लागि चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौं र दमकमा अत्याधुनिक सुविधानसम्पन्न अस्पताल बन्ने भएको छ । यस अस्पतालमा सरकारी अस्पतालकै हाराहारी शुल्क तिरेर...
काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर बानिरा कार्कीले स्तन बचाएरै स्तन क्यान्सरको उपचार गरेकी हुन् ।अत्याधुनिक उपचार सेवा दिइरहेकी डा. कार्की काठमाडौंमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै […]
अर्बुद (क्यान्सर) रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ। पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको छ।
रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत दाङ झर्नुपर्ने झन्झट बेहोर्दै आएका पालिकाबासीले गाउँपालिकाबाटै स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाले उपचार सेवाका लागि डाक्टर र अत्याधुनिक एक्स रे सेवासमेत सुरु गरेसँंगै त्रिवेणीबासीको जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने समस्या टरेको हो ।गाउँपालिकाले १ जना एमबीबीएस डक्टर नियुक्त गरी सेवा प्रवाह गरिरहेको […]
डडेल्धुरा, असोज ३१ । डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो । नेपाल सरकारका साथै विभिन्न दातृ निकायको २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्मित प्रयोगशाला यसक्षेत्रकै सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाएको छ । यो प्रयोगशाला सञ्चालनमा आएपछि […]
काठमाडौं, २२ साउन । निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक सेवाहरुको विस्तार गरेको छ । चाँगुनारायण, दुवाकोटस्थित रहेको कलेजको व्यवस्थापनमा परिर्वतन विशिष्ट तथा अत्याधुनिक सेवाहरुलाई सबैको पहुँचमा ल्याउन नेपालमै पहिला पटक मेडिकल कलेजले Cranial Robert न्युरो सर्जरीमाS8 Stealth System with Auto Guide (Navigation system […]