पायल्स, फिस्टुलाको उपचार गर्दा अब चिर्नु नपर्ने, नर्भिकमा सुरू भयो अत्याधुनिक उपचार पद्दति

काठमाडौं, १ असार । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो। अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा. प्रकाश चौधरी र डा. सञ्जय […]

सम्बन्धित सामग्री

आइपुग्यो क्यान्सरको उपचारका लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन

काठमाडौं: अन्तत: लामो समयपछि वीर अस्पतालमा टोमोथेरापी मेसिन आइपुगेको छ। क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान कार्य भइरहेको छ।केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो। अब एक महिना मेसिन जडानको साथै प्राविधिक काम मिलाउनु समय लाग्ने भएकाले एक महिनाभित्रमा मेसिन सञ्चालनमा आउने छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरुको लागि दिइने उपचार सेवा भनेको रेडियोथेरापी नै हुने र हाल बिरामीलाई सो सेवा र

राजधानी काठमाडौं र पूर्वको दमकमा अत्याधुनिक बाल अस्पताल

लिबालिकामा देखिने सबैखाले रोगको उपचार न्यून शुल्कमा गर्नका लागि चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौं र दमकमा अत्याधुनिक सुविधानसम्पन्न अस्पताल बन्ने भएको छ । यस अस्पतालमा सरकारी अस्पतालकै हाराहारी शुल्क तिरेर...

नर्भिकले भित्र्यायो छालाको उपचार गर्ने अत्याधुनिक उपकरण

नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको छ ।सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिनको अनावरण गरियो ।सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग […]

छालाको अत्याधुनिक उपचार अब नेपालमै

नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मेसिन) भित्रयाएको छ ।सोमबार अस्पतालको स्कीन केयर सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिन प्रयोगमा ल्याएको हो । सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला […]

नर्भिक हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार गर्दै डा. कार्की

काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटलमा स्तन बचाएर क्यान्सरको उपचार भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर बानिरा कार्कीले स्तन बचाएरै स्तन क्यान्सरको उपचार गरेकी हुन् ।अत्याधुनिक उपचार सेवा दिइरहेकी डा. कार्की काठमाडौंमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । महिला सर्जनबाटै […]

दिब्य ज्योतीमा जलबिन्दुको उपचार सुरु

अत्याधुनिक उपकरणसहित आँखाको रोग ‘जलबिन्दु’को उपचार सेवा विराटनगरस्थित दिब्य ज्योती अस्पतालले सुरु गरेको छ।...

एउटै छानामुनि क्यान्सरको उपचार

अर्बुद (क्यान्सर) रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ। पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको छ।

सामान्य स्वास्थ्य उपचार अब पालिकाबाटै

रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत दाङ झर्नुपर्ने झन्झट बेहोर्दै आएका पालिकाबासीले गाउँपालिकाबाटै स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाले उपचार सेवाका लागि डाक्टर र अत्याधुनिक एक्स रे सेवासमेत सुरु गरेसँंगै त्रिवेणीबासीको जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने समस्या टरेको हो ।गाउँपालिकाले १ जना एमबीबीएस डक्टर नियुक्त गरी सेवा प्रवाह गरिरहेको […]

डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माण हुँदै

डडेल्धुरा, असोज ३१ । डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो । नेपाल सरकारका साथै विभिन्न दातृ निकायको २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्मित प्रयोगशाला यसक्षेत्रकै सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाएको छ । यो प्रयोगशाला सञ्चालनमा आएपछि […]

काठमाडौं मेडिकल कलेजमा नेपालमै पहिलो पटक अत्याधुनिक सेवा विस्तार

काठमाडौं, २२ साउन । निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा तथा शैक्षिक कार्यक्रम गर्दे आएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले अत्याधुनिक सेवाहरुको विस्तार गरेको छ । चाँगुनारायण, दुवाकोटस्थित रहेको कलेजको व्यवस्थापनमा परिर्वतन विशिष्ट तथा अत्याधुनिक सेवाहरुलाई सबैको पहुँचमा ल्याउन नेपालमै पहिला पटक मेडिकल कलेजले Cranial Robert  न्युरो सर्जरीमाS8 Stealth System with Auto Guide (Navigation system […]