साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग चलचित्र ‘राधे श्याम’मा पनि उनले […]