किताब जात्रा : ‘प्रेम साहित्य’ सम्मान कवि जसराजलाई

काठमाडौं । किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गते शनिबारदेखि जारी ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ । अन्तिम दिन ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणाका साथ ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष …

सम्बन्धित सामग्री

‘किताब जात्रा फेस्टिभल’ आयोजना

नेपाली साहित्य विकास परिषद् युके तथा किताब जात्रा फाउन्डेसनको सह आयोजनामा ‘किताब जात्रा फेस्टिभल’ को दशौँ संस्करण आयोजना गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी किताब जात्रा २०७९ उद्घाटनमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छिन्।शुक्रवार काठमाडौंमा आयोजित किताब जात्रा २०७९ को उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताइन्। उनले नागरिकहरू मुलुकप्रति समर्पित हुनुपर्ने बताइन्।उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्। राष्ट्रपति

भदौ २४ र २५ गते ‘किताब जात्रा’को पाचौं संस्करण हुने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।  फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारी भन्छन्, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं ।’ जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् ।

असोज १० बाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।  ‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै...

एक सातासम्म किताब जात्रा

काठमाडौँ- हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, […]

साताव्यापी ‘किताबजात्रा’ १७ माघदेखि

‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष १७ देखि २३ माघसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरेर यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो

माघ १७ बाट ‘किताब जात्रा’

काठमाडौं । किताब यात्रा फाउण्डेसनद्वारा आयोजना गरिने ‘नविल किताब जात्रा, २०७७’ माघ १७ देखि २३ गतेसम्म हुने भएको छ । कला, साहित्य र सामाजिक जनजीवनमाथि केन्द्रीत रहेर अन्तरक्रिया गरिने उक्त उत्सव यसपटक टेलिभिजन प्रसारणबाट मात्र …

भर्चुअल लिटरेचर फेस्टिभल किताब जात्रा २०२० सुरु

किताब यात्रा फाउन्डेसनले सोमबारदेखि ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२० सुरु गरेको छ ।