लकडाउनको समयमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा–२०२०’ को समापन गरिएको छ। किताब जात्रा फाउन्डेसनको आयोजना र चौधरी फाउन्डेसनको प्रस्तुतिमा सोमबारदेखि सञ्चालन भएको एक हप्ते फेस्टिभलको वैशाख ८ समापन गरिएको आयोजकको भनाई छ।
काठमाडौं : गत सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ आज समापन हुँदैछ। समापन सत्रमा कलाकारहरु आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दैछन्।
'लकडाउन लाइफ : अ सिनेम्याटिक भ्यू' नाम दिइएको सत्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेन छलफल गर्नेछन्। कार्यक्रमको सहजिकरण रीमा विश्वकर्माले गर्नेछिन्।
किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’को तेस्रो दिनको पहिलो सेसनमा ‘केटाज कथार्सिस’ शीर्षकमा बहस गरिएको छ ।
किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ सुरु भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लकडाउन भइरहेको स्थितिमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए ।
किताब यात्रा फाउन्डेसनको आयोजनामा सोमबारबाट ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ सुरु भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लकडाउन भइरहेको स्थितिमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए …