काठमाडौं । ‘आईएमई पे’मार्फत नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी)को बिमा किस्ता तिर्ने सेवाग्राहीहरूका लागि रोचक अफर ल्याइएको छ ।
आईएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ !' अफरअन्तर्गत एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको शून्य दशमलव ५ प्रतिशत (अधिकतमरु. २,५०० सम्म) क्यासब्याक पाउनेछन् ।
साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न...