पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरीबाट सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी १ जनवरीदेखि विमानस्थल व्यावसायिक रूपमा सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ । १ जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरी तयारी गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनले भने, “नयाँ विमानस्थलबाट व्यावसायिक उडान सुचारु गर्ने गरी विमानस्थलको […]