काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशलाई आफूले नभेटेको स्पष्टीकरण दिएका छन्। अन्य कुनै तर्क नभएपछि विपक्षीले झुटको साहरा लिएको ओलीको टिप्पणी छ। ओलीले झुटको सहारा लिन कतिपय व्यक्तिहरु इजलासमै बोल्न पुगेको पनि आरोप लगाए।
शुक्रबार सर्वोच्चमा सुनुवाइका क्रममा नेकपा नेतृ शशी श्रेष्ठले प्रधानमन्त्रीले न्यायाधीश बोलेको दाबी…