प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पार्टीबीच एकता घोषणा

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भएको समारोहमा दुई दलबीच पार्टी एकतापत्रमा हस्ताक्षर भएको हो । पार्टी एकतापछि पनि पार्टीको नाम आजपा नै रहेको छ । पार्टी एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको बर्बादी रोक्न क्रान्तिकारी […]

सम्बन्धित सामग्री

देशलाई संकटबाट निकास दिन अन्तरिम सरकार गठन अपरिहार्य: प्रभु साह

१४ पुस, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट मुक्त गर्न अन्तरिम सरकार अपरिहार्य रहेको दाबी गरेका छन् । शनिबार आजपा निकट आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई रौतहटको मौलापुर नगरपालिकास्थित शहिद स्मृति सभाहलमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साहले अहिलेको संवैधानिक व्यवस्था असफल […]

राष्ट्रपतीय व्यवस्थामा जानुको बिकल्प छैन् : प्रभु साह

काठमाडौं । जनता दल केन्द्रीय कमिटीका सचिव तेजनारायण चौधरी आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा चौधरी सहितका अन्य व्यक्तिहरु समेत आजपामा प्रवेश गरेका छन् । चौधरी सहित नवनिर्मित नेपाली चलचित्र ‘फिरौती’का निर्देशक रमेश मिजार, अन्य कलाकारका साथै अखिल क्रान्तिकारीका नेता अनिल यादव लागायतकाले आजपामा […] The post राष्ट्रपतीय व्यवस्थामा जानुको बिकल्प छैन् : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपा निकट आइटी आर्मीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, १६ मंसिर । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी रहेको छ । बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा जारी रहेको हो । बैठकमा आजपा अध्यक्ष प्रभु साह, आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साह लगायतका नेताहरुको उपस्थिति रहेको छ । आजपा र भातृ संगठन आइटी आर्मीले ले देशमा विद्यमान जटिल परिस्थिति […]

आरती साहलाई न्याय दिलाउन लागिपर्‍यो आजपा, मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं,२३ कार्तिक । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले धनुषाकी आरती साहको हत्या भएको विषयमा सत्यतथ्य छानविन गरेर कारबाही गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ । बिहीबार आजपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापामगरको नेतृत्वमा गएको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाउँदै आरतीको न्यायको पक्षमा तदारुकता देखाउन […]

दोहोरो नागरिकत्ता दिने काम राष्ट्रघाती हो : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गैरआवासीय नागरिकलाई नेपाली नागरिकत्ता वितरण गर्न थालेपछि आजपा अध्यक्ष साहले त्यसलाई राष्ट्रघाती कार्य गरेको भन्दै विरोध जनाएका छन् । बडादशैं, दिपावली, छठ पर्व सहित बिभिन्न […] The post दोहोरो नागरिकत्ता दिने काम राष्ट्रघाती हो : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश सरकार भ्रष्टाचारमै लिप्त : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भएको बताएका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुमध्ये महत्त्वपूर्ण रहेको संघीयताले जनतालाई विकासको महसुस गराउनु पर्नेमा प्रदेश सरकारमा व्याप्त भ्रष्टाचारले यसको बदनामी मात्र भएको नेता साहको जीकिर छ । उनले मधेश सरकारमा दिनदिनै भ्रष्टाचार बढ्दै गएको […] The post प्रदेश सरकार भ्रष्टाचारमै लिप्त : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाललाई असफल बनाउँन खोजिदैछ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेपाललाई असफल बनाउँन केही मुठिभरका नेता लागेको अरोप लगाएका छन् । आजपाको काठमाडौं उपत्याका स्तरीय भेलालाई शुक्रबार बालकुमारीमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपालमा लोकतन्त्र नभई केही मुठिभर नेताको दलतन्त्र रहेको उनले बताए । ‘नेपालमा आम जनताको शसन छैन् […] The post नेपाललाई असफल बनाउँन खोजिदैछ : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरको लगनखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल लाग्नुपर्ने बताए । देशमा देखिएको आर्थिक राजनीतिक […] The post राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....