काठमाडौं,१९ माघ । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्दा आफ्नो पार्टी अध्यक्ष प्रभु साहको समेत नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार आजपाका प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति जारी गर्दै बिना कुनै आधार र प्रमाण कपोलकल्पित, कुण्ठित एवं […]