काठमाडौं, २० कार्तिक । धनुषाकी आरती साहको न्यायको लागि आम जनता पार्टी (आजपा) का अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साह सडकमा उत्रिने भएका छन् । साह नेतृत्वको आजपाले यही कार्तिक २२ गते दिउँसो १ बजे आरती साहका परिवार धर्नामा रहेको स्थल माईतीघरमा पुगेर शान्तिपूर्ण धर्नामा ऐक्यबद्धता जनाउने कार्यक्रम सार्वजनिक गरेको छ । सो दलका प्रवक्ता […]