भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो । यसपछि, सुदर्शन […]